MeroEntranceTESTER FEEDBACK

तपाईंको feedback महत्त्वपूर्ण छ

Android, iPhone/iPad वा website को अनुभव सीधै हाम्रो team लाई पठाउनुहोस्।

Closed testing join गर्नुहोस् ↗

आयोजकले थपेको Gmail बाट join गरेर Play Store बाट install गर्नुहोस्। कम्तीमा १४ दिन लगातार opted-in रहनुहोस्।

तपाईंको feedback MeroEntrance support/admin dashboard मा पुग्छ। Login आवश्यक छैन। नामको सट्टा nickname राख्न सक्नुहुन्छ; email optional हो।

Password, OTP वा अरू विद्यार्थीको व्यक्तिगत जानकारी नलेख्नुहोस्। Screenshot/video पठाउनुपर्ने भए submission पछि आएको reference सहित meroversetechnology@gmail.com मा पठाउनुहोस्।

Privacy information · Help & support